Section 1
संक्षिप्त नाम र प्रारम्भ :

(१) यस ऐनको नाम ‘‘घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।